A vertical shot of the black cat in the dark darkness

दर्शक भेट्न हलमा पुष्प खड्का, शनिबार ‘तिम्रो मेरो साथ’ लाई दर्शकको साथ


पौष २९ गतेबाट रिलिज भएको चलचित्र ‘तिम्रो मेरो साथ’ ले शनिबार दर्शकको साथ पाएको छ। शुक्रबार औषत ओपनिङ्ग गरेको चलचित्रले शनिबार भने दर्शकको साथ बटुलेको छ।

तस्विर: सुरज धामी

शनिबार अभिनेता पुष्प खड्का अष्टनारायाण हलमा दर्शकलाई भेट्न पुगेका थिए। उक्त हलमा दर्शकको राम्रो उपस्थिति रहेको थियो। रमेश एम के पौडेल निर्देशित चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दिप क्षेत्री, सर४ओज खनाल मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्