A vertical shot of the black cat in the dark darkness

प्रशन्न राईको प्रेममा करिश्मा कि छोरी कविता मानन्धर


अभिनेत्री करिश्मा मानन्धर नेपाली चलचित्र क्षेत्रमा सफल नायिका हुन्। सदाबहार सुन्दरी अभिनेत्रीको उपमा पाएकी करिश्माको सुन्दरता अझै पनि उस्तै रहेको छ। नेपाली चलचित्रको एक कालखण्डमा आफुलाई स्थापित बनाउन सफल करिश्माकी छोरि कविता मानन्धर अभिनय भन्दा व्यवसाय तिर व्यस्त रहेकी छिन्।

उनि रेष्टुरेन्ट व्यवसायमा रहेकी छिन्। एक चलचित्रमा अभिनय गरेकी कविताको डेव्यु सुखद रहने भने त्यो पश्चात उनि चलचित्रमा देखिएकी छैनन्। उनै कविताको प्रेम प्रसंगले यतिबेला बजार गर्माएको छ। प्रशन्न राई नामक युवाको प्रेममा उनि रहेकी छिन्। राईले आफ्नो सामाजिक संजालको पोस्टमा कवितासंगको तस्विरलाई ‘माइ लभ’ क्याप्सन दिएर पोष्ट गरेका छन्। राई व्यवसायी र मोडल समेत हुन्।

प्रतिक्रिया दिनुहोस्