‘बुटिक बन्दना’ को दिपाश्रीले गरिन् उद्घाटन


कलाकार तथा निर्देशक दिपाश्री निरौलाले ‘बुटिक बन्दना’ को उद्घाटन गरेकी छिन्। सितापाइलामा खोलिएको भव्य बुटिकको उद्घाटन गर्दै दिपाश्रीले सफलताको शुभकामना दिएकी छिन्।

४ जना महिला मिलेर संचालन गरेको बुटिकले सुपथ मुल्यमा राम्रो सेवा दिने संचालक समितिले जानकारी उद्घाटन समारोहमा दियो। लामो समय बाट न्युरोडमा संचालन हुदै आएको बुटिकको नयाँ स्थानमा संचालन सुरुवात गरिएको हो । दिपाश्रीको साथमा कलाकार गोमा केसी र अन्य आमन्त्रित अतिथिले बुटिकको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा दिपाश्रीले सफलताको शुभकामना दिएकी छिन्।\

https://www.facebook.com/mnmnepal/videos/571833584928913

प्रतिक्रिया दिनुहोस्