A vertical shot of the black cat in the dark darkness

धिरज र जसिताको प्रेमिल जोडी (फोटोफिचर)


नायक धिरज गुरुङ्ग र नायिका जसिता गुरुङ्ग दर्शकको रोजाइमा परेका कलाकार हुन्। पहिलो चलचित्र बाट नै दर्शकको राम्रो साथ पाएका दुवैको फ्यान फलोअर्स पनि गज्जबको नै रहेको छ।

‘लिलिबिली’ डेव्यु गर्ल जसिताले पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाइन्। ‘इन्टु मिण्टू लन्डनमा’ डेव्यु व्वाई धिरजको लुक्स र पर्सनालिटीले धेरैको मन जितेको छ। नेपाली चलचित्रमा प्रवेश देखि नै धिरज र जसिताको लभ-ब्रेकअपको खबर सधै चल्ने गर्दछ।

दुवै युके निवासी भएको कारण पनि यो चर्च झन् बढी चल्ने गरेको छ। धिरज र जसिताको जोडी पहिलोपटक साथ देखिदैछन्। वैशाख २१ गतेवाट रिलिज तयारिमा रहेको चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’ मा यी दुवै देखिदैछन्। नेपालको पहिलो डान्स ड्रमा चलचित्रलाई रेनशा वान्तवा राईले निर्देशन गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्