A vertical shot of the black cat in the dark darkness

सारीमा फिट देखिएकी स्वस्तिमा खड्का (फोटोफिचर)


अभिनेत्री स्वस्तिमा खड्कालाई तिज देखि तिहारसम्म राम्रै दौडधुप हुनेछ । यो अवधिमा उनि अभिनित ३ चलचित्र रिलिज हुदैछन् । तीनवटै चलचित्रमा उनि मुख्य अभिनेत्रीको रुपमा रहेकी छिन्।

मुख्य अभिनेत्रीको हिसावले चलचित्रका लागी उनको दौडधुप रोचक देखिनेछ। छोटो समयमा चलचित्रमा आफुलाई बिभिन्न चरित्रमा प्रस्तुत गर्न सफल खड्का अभिनित चलचित्र ‘ऐंचौ पैंचो’ भदौ १४ गतेबाट रिलिज हुदैछ। चलचित्रको पहिलो गीत यतिबेला समाजिक संजालको ट्रेन्डमा रहेको छ।

चलचित्रमा स्वस्तिमा सहित बर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र मार्फत बर्षको पहिलो कमर्सियल हिट चलचित्रको सुरुवात गर्ने स्वस्तिमाको सोच रहनेछ।

प्रतिक्रिया दिनुहोस्