‘जय हो’ संग जोडिएको केकी र सलोनको मन (फोटोफिचर)


केकी अधिकारी र सलोन बस्नेत नेपाली चलचित्र क्षेत्रमा राम्रो अभिनय गर्न सक्ने कलाकारको रुपमा रहेका छन् । दुवैले आफ्नो करियरमा अभिनयको राम्रो छाप छाड्न सफल भएका छन्।

यिनै दुई मुख्य भूमिकामा रहेको चलचित्र ‘जय हो’ भाद्र ८ गतेबाट रिलिज हुदैछ। केकी र सलोनको पहिलो सहकार्य हो। चलचित्रमा केकी लभर गर्लको रुपमा रहेको बताईएको छ।

चलचित्रका गीतसंगीत र ट्रेलरले राम्रो हाइप बनाएको छ भने प्रमोसनको दौडधुप पनि राम्रो रहेको छ। केकी र सलोन दुवै एक अर्काका प्रशंसक हुन्। अन्तर्वार्ता देखि हरेक ठाउँमा दुई एक अर्काको तारिफमा शब्द खर्च गर्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्