मनका कुरा साट्दै स्वस्तिमा खड्का (फोटोफिचर)


अभिनेत्री स्वस्तिमा खड्का नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय सर्वाधिक चर्चामा रहने अभिनेत्री हुन्। ‘होस्टल रिटर्न्स’ डेव्यु अभिनेत्रीको हाल चलचित्र ‘ऐंचो पैंचो’ प्रदर्शनरत रहेको छ।

पहिलो चलचित्रबाट अहिलेसम्म उनले आफ्नो करियारमा भिन्न भिन्न चलचित्रका पात्रको परिक्षण गरिसकेकी छिन्। त्यसमा चलचित्र निर्वाहको लागी उनि सफल समेत भएकी छिन्।

बुलबुल र चिसो मान्छेमा उनको अभिनयले दर्शक र समिक्षक दुवैको मन जितेको छ। छक्का पन्जा जस्ता कमर्सियल सिरिजमा उनले अभिनय गरेकी छिन्।

सचेत र तार्किक ढंगले बोल्न सक्ने अभिनेत्रीको रुपमा उनले आफ्नो पहिचान बनाएकी छिन्। उनका दुई चलचित्र रिलिजको तयारीमा रहेका छन्। दशैँ र तिहारमा उनका दुई चलचित्र रिलिजको तयारीमा रहेको छ। ब्राण्डको पहिलो रोजाई स्वस्तिमा पर्ने गर्दछिन्।

प्रतिक्रिया दिनुहोस्