A vertical shot of the black cat in the dark darkness

छोराको जन्मदिनमा परिवारसहित दयाहाङ राई (फोटोफिचर)


अभिनेता दयाहाङ राईलाई यतिबेला चलचित्र सुटिङ्गको सेड्युल मिलाउन हम्मे हम्मे परिरहेको छ। उनि दुई चलचित्रको सुटिङ्ग सेड्युल मिलाएर गरिरहेका छन्।

रंगेलीको केहि दिनको सेड्युल सकेर दया ‘डिग्री माइला’ को सुटिङ्ग तयारीमा रहेका छन्। यहि बीचमा दयाको परिवारसंगको फोटो सार्वजनिक भएको छ।

कान्छा छोराको पहिलो बर्षको जन्मदिनको अवसरमा सपरिवारको तस्विर सार्वजनिक भएका हुन्। पत्नी बेनुका राई र दुई छोरा संग दयाको तस्विर सार्वजनिक भएका हुन्। दया पत्नी बेनुका गायिका समेत हुन्।

प्रतिक्रिया दिनुहोस्