‘मलाई टाढा हुँनु छैन’ मा रोमान्टिक किरण र सोफिया


रानी शाक्य र बल बहादुर राजवंशीको स्वरमा रहेको नयाँ गीत ‘मलाई टाढा हुँनु छैन’ सार्वजनिक भएको छ। गीतमा ध्रुब केसीको शब्द, समीरा थपलियाको संगीत छ ।


केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार गीतको भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा बनाएका भिडियोमा प्रकाश खड्काको छायांकन र दिन्सन शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्