कविता नेपालीसँग रोमान्टिक बने कपिल (भिडियो)


गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको स्वरमा रहेको ‘तिमी भित्र’ बोलकोे गीत रिलिज भएको छ । गीतको शब्द र संगीत ज्ञानेन्द्र गिरीको हो भने मिक्सिङ अनि मास्टरिङ रञ्जन राईले गरेका छन् ।

रोमान्टिक डान्स गीतको भिडियोमा मोडलद्वाय कविता नेपाली र कपिल रसाइली फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन र मित्र देव गुरुङ्गको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्