सुरेन्द्रको निर्देशनमा रचनाको ‘चाहन्छु ५’


सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको ‘ चाहान्छु ५’ गीतको भिडियो सार्वजनिक भएको छ ।

रचना रिमालको स्वर, सरोज पोख्रेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कमल सिंह, गुराँस ढकाल, झलक मणी अधिकारी र रिना ढकालको अभिनय रहेको छ दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा राकेश दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्