A vertical shot of the black cat in the dark darkness

जब बर्षौपछि किरणले भेटे आफ्नी मायालु


गायक किरण गजमेरको आवाजमा रहेको नयाँ गीत ‘बर्षौ पछि’ सार्वजनिक भएको छ। अम्बर तुम्बाफे लिम्बूको शब्द / संगीत रहेको गीतमा किरण स्वयंको एरेन्ज रहेको छ। ‘द भ्वईस अफ नेपाल ३ ‘ को विजेता बनेपछि चर्चामा आएका किरणले यो भिडियोमा अभिनय समेत गरेका छन्।

सुरज तामाङ्गको निर्देशनमा तयार भएको भिडियोमा किरणलाइ नग्मा श्रेष्ठ, सुरज तामाङ्ग र विक्रम तामाङ्गले अभिनयमा साथ दिएका छन्। भिडियोलाई विशाल थापाले खिचेका छन् भने सनम मगरले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्