A vertical shot of the black cat in the dark darkness

दया, खगेन्द्र र आर्यन एकसाथ, ‘महाभोज’ सुटिङ्गका लागी तयार


दिनेश राउत आफ्नो नयाँ चलचित्र ‘महाभोज’ को तयारीमा रहेका छन् । मल्टीस्टारर चलचित्र चाडै सुटिङ्गमा जाने तयारीमा रहेका छन्। यो चलचित्रमा कलाकारको बाक्लो उपस्थिति रहेको छ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया गुरुङ्ग, मलिका महतको लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको निर्माण टिमले पहिलोपटक तीन अभिनेता सहितको तस्विर सार्वजनिक गरेको छ। चलचित्रमा विकास सुवेदीको पटकथा रहेको छ। क्लक वर्क क्रिएसनको ब्यानरमा चलचित्र निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्