सालिन र सुन्दर मिरुना (फोटोफिचर)


अभिनेत्री मिरुना मगरले आफ्नो शालीनता र सुन्दरताले धेरैलाई मोहित बनाएकी छिन्। ‘लालपुर्जा’ डेव्यु अभिनेत्री मिरुनाले थिएटरमा अभिनय सिकेर आफ्नो यात्रा सुरु गरेकी हुन्। बहुप्रतिक्षित चलचित्र ‘कब्बड्डी’ को फाइनल म्याचमा मिरुना मुख्य अभिनेत्रीको रुपमा रहेकी छिन्।

यहि जेठ १३ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्रको प्रचारमा मिरुनाको दौडधुप रहेको छ। चलचित्रबाट मिरुना निकै आशावादी रहेकी छिन्।

अभिनयमा मन जित्न सफल भएकी मिरुना आम दर्शकमाझ पुग्न बाँकी रहेको छ। यो चलचित्र उनका लागी त्यो सुनौलो अवसर समेत बनेको छ।

प्रतिक्रिया दिनुहोस्