३ हजार धरौटीमा रिहा भए दुर्व्यवहारको आरोपमा प्रकाउ परेका लामा


जेठ १३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी ४’ ले हलमा राम्रो व्यापार गरेको छ। दर्शकसंग प्रतिक्रिया लिन चलचित्रका कलाकार हलमा पुगिरहेका छन्।

सोहि दौरान शनिबार चलचित्रका कलाकारको टिम सिभिल मलमा पुगेको थियो । दर्शकको भिडमा रहेको कलाकारको बिचमा रहेकी अभिनेत्री मिरुना मगरले आफुलाई एक व्यक्तिले दुर्व्यावाहर गरेको भन्दै एक व्यक्तिलाई प्रहरीको जिम्मा लगाएकी थिइन्। प्रकाउ परेका फुर्वा लामालाई आज जिल्ला प्रशासन कार्यलयको आदेशमा ३ हजार धरौटीमा रिहा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्