हायत लिम्बूसंगको प्रेम चर्चामा र्यापर लाहुरे


चर्चित र्यापर आशिष राना लाउरेको प्रेम चर्चाले यतिबेला वजार गर्माएको छ। सामजिक संजाल टिकटकमा लाहुरे र हायात लिम्बू नाम गरेकी युवतीका टिकटक यतिबेला भाइरल छन् । दुवैको जोडीलाई पर्फेक्ट भन्ने कमेन्ट सयौ रहेका छन्। दुवैको हाउभाउ र प्रस्तुती पनि निकै प्रेमिल देखिएको छ।

केहि समय अगाडी मात्र उनले मन बुझ्ने मान्छेको खोजीमा रहेको बताएका थिए। हायातले आफ्नो टिकटकमा लाहुरेसंग को पोष्टमा लभ साइन राखेकी छिन्। दुवैले यो सम्बन्ध बारे खुलेका छैनन्। लाहुरे यतिबेला सांगीतिक र जनचेतनामुलक यात्रामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्