A vertical shot of the black cat in the dark darkness

शोभित बस्नेतको ‘जय हो’ मा अर्पण थापा


चलचित्र ‘जय हो’ मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन्। शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माण कम्पनि सलोन-सलिना फिल्म्स र अभिनेता थापा बीच सोमबार लिखित सम्झौता भएको छ। टेक पौरखी राईको निर्देशनमा बन्ने चलचित्रमा सलोन बस्नेत यस अगाडी नै फाइनल भैसकेका छन्।

माघ अन्तिम सातादेखि काठमाडौं, पोखरा र मुस्ताङमा चलचित्र को सुटिङ्ग गरिनेछ । चलचित्रमा सुरेश न्यौपानेको कथा, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ । चलचित्रमा राज के अधिकारी र सुरज सरकार निर्माता रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्