जारी प्रथाको कथामा सुरक्षाको ‘बुलाकी’ ट्रेलर


अभिनेत्री सुरक्षा पन्त नेपाली चलचित्र क्षेत्रमा सशक्त अभिनय गर्ने अभिनेत्रीको सुचिमा पर्ने गर्दछिन्। उनको कथावस्तु छनोट र अभिनय कौशलको सधै प्रशंसा हुने गर्दछ। उनको सशक्त अभिनय रहेको अर्को चलचित्रको ट्रेलर सार्वजनिक भएको छ। ‘बुलाकी’ को ट्रेलरमा उनी सशक्त भूमिकामा देखिएकी छिन्।

लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्रमा नरेन खड्का पनि सशक्त भूमिकामा देखिएका छन्। कर्णाली प्रदेशमा रहेको जारी प्रथामा चलचित्र आधारित रहेको छ। टोपेन्द्र बिष्ट चलचित्रको निर्माताको रुपमा रहेको छन्। चलचित्रमा सुरक्षा र नरेनका साथमा विराज बिष्ट, रमेश बुढाथोकी, सुशील पोख्रेल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्