A vertical shot of the black cat in the dark darkness

वैशाख २० मा भिक्टर पौडेलसंग लगन गाँठो कस्दै रियाशा, २२ गते रिसेप्सन पार्टी


मोडल रियाशा दाहाल वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन्। कमेडी सिरियल तथा म्युजिक भिडियोमा चर्चित रहेकी रियाशाले सामाजिक संजालमा विश्वासिलो मानिएको पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलसंग विवाह गर्न लागेको हुन्।

केहि बर्ष देखि प्रेममा रहेको यो जोडी बैशाख २० गते वैवाहिक सम्बन्धमा बाधिदैछन्। २२ गते दुवैले रिसेप्सनको आयोजना गरेका छन्। निकट व्यक्तिलाई विवाह र रिसेप्सनको कार्ड पुगिसकेको छ। विवाहमा सिमित व्यक्तिलाई निम्ता पुगेको छ भने रिसेप्सन भव्य बनाउने तयारीमा दुवै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्