प्रेमीका लिनासंग विमलले गरे विवाह


नेपाली फुटबल टिमला स्ट्राइकर विमल घर्ति मगरले विवाह गरेका छन्। उनले प्रेमिका लिना प्रधानसंग विवाह गरेको तस्विर सार्वजनिक गरेका छन् ।

विमलले आइतबार प्रेमिका प्रधानसंग भद्रकाली मन्दिरमा विवाह गरेका हुन् । करिव ५ बर्ष देखि दुवै प्रेममा रहेका थिए। लिना माल्दिभ्समा होटल व्यवस्थापनको काम गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्