A vertical shot of the black cat in the dark darkness

यस्तो रह्यो एलिना चौहानको विवाह (फोटोफिचर)


गायिका एलिना चौहानले प्रेमी बिष्णु सापकोटासंग आज विवाह गर्दैछिन्। झापाको विर्तामोडमा सम्पन्न भैरहेको विवाहका तस्विर बाहिरिएका छन्।

बाग्लुङ्गका बिष्णु अष्ट्रेलिया बस्दै आएका छन्। प्रेम विवाहका लागी केहि समय अगाडीबाट बिष्णु नेपालमा रहेका छन्। अष्ट्रेलियाको नै एक कार्यक्रममा भेट पश्चात दुवैको प्रेम बसेको थियो।

बिष्णु हिजो नै जन्ती लिएर विर्तामोड पुगिसकेका छन्। आज नै विवाह सम्पन्न गरेर बाग्लुङ्ग पुग्ने तयारि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्